नेपाली गाएन क्षेत्रमा उदाएमान गायक रुद्र लम्सालले नयाँ सालैजौ स्याङ्गजाको सुन्तला घारि बजारमा लिएर आँएका छन् ।
कृषि प्रणाली अन्तर्गत सुन्तला तथा कफि उत्पादनमा स्याङ्गजा जिल्ला अग्र स्थानमा आउँछ । स्याङ्गजामा उत्पादन भएका सुन्तला तथा कफि पोखरा, काठमाडौँ, बुटवल जस्ता शहर लगाएत बिदेश सम्म निर्यात हुने गरेको छ । तेस्तै कृषि प्रवर्दन र पर्यटनमा सहयोग पुग्ने हेतुले गित संगितको माध्यमबाट स्याङ्गजाको सुन्तलालाई मुटुमै राखेर स्याङ्गजाको सुन्तला घारी भनिएतापनि उक्त सालैजोमा म्याग्दी, बाग्लुङ्ग, पर्वत, स्याङ्गजा, गुल्मी, पाल्पा, रुपन्देहि जस्ता पश्चिमाञ्चलका विभिन्न जिल्लाका ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय पक्षहरुलाई टपक्क शब्दमा टिपी पश्चिमाञ्चल क्षेत्रका जातिहरुबिचको लोकप्रिय लयलाई नविन ढङ्गवाट संक्षिप्त भित्र व्यापकता ओगट्ने गरि तयार गरिएको “स्याङ्जाको सुन्तला घारी” नामक सालैजो बजारमा आयको छ । खासगरि पछिल्लो समय गित संगितमा नयाँ उतारचढाव आएको बेला त्यहि उत्ताउला पाराका, पश्चिमी सँस्कृति भित्रिएका गित संगितलाई चुनौति दिंदै फेरी पनि रुद्र प्रसाद लम्साल र सुस्मीता परियार मिलेर धार्मिक, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय सम्पदा बोकेको सालैजो बजारमा ल्याएका हुन् ।
गित संगितको यात्रामा छोटो समयमै आधा दर्जन जति एल्बम बजारमा ल्याएका रुद्र प्रसाद लम्साल पछिल्लो समय सालैजोमा चम्कदै छन् । मुख्य शब्दमोतिहासिक, सास्कृतिक तथा पर्यटकिय पक्षहरुलाई टपक्क शब्दमा टिपी पश्चिमाञ्चल क्षेत्रका जातिहरुबिचको लोकप्रिय लयलाई नविन ढङ्गवाट संक्षिप्तता भित्र व्यापकता ओगट्ने गरि तयार गरिएको हो । सालैजोको स्वर, लय तथा शव्द लम्साल आपm्नै छ भने उनलाई स्वरमा साथ दिन स्याङ्गजाकै नयाँ उदयीमान गायिका सुस्मीता परियार आएकी छन् । संगित तारानाथ आचार्यको रहेको जसलाई आचार्य डिजिटल स्टुडियो पोखरामा रेकर्ड गरि पश्चिमाञ्चल डिजिटल मूभि, पोखराको पाचौँ भेटको रुपमा स्याङ्गजाको सुन्तला घारि, बनाउँछु मायाको फुलबारी (सालैजो २०७२) बजारमा आएको लम्सालले बताए । त्यसो त लम्साल उक्त मूभिका सम्पादक समेत हुन । विशेषगरि सम्पादनमा समेत अब्बल रहेका लम्साल यसभन्दा अघिको चौँथो एल्बम स्याङ्गजाको बजार चिसो चिसो (सालैजो) पनि आँफैले सम्पादन गरी बजारीकरण गरेका थिए, यो सालैजो पनि धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकिय पक्षहरुलाई समेटि तयार पारियकोले बजारमा राम्रो सफलता पायो फलस्वरुप यो नबिन सालैजो सुन्तला घारी बजारमा ल्याईएको उनले जानकारी दिए ।
गीत सुन्न को लागि तलको link मा click गर्नुहोला
स्याङ्गजाको सुन्तला घारि

No comments:
Post a Comment