मिलन लोहनी, पोखरा, असार ८
पोखराका युवा बिर्धार्थिहरु मिलेर प्रबिधिको क्षेत्रमा योगदान पु¥याउने उध्स्यले सँ¥चालन गरिएको एक प्रबिधिसँग सम्बिन्धित सँस्था टेक्नोभो(technovo) ले पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रबेश गरेको छ । प्रथम बर्ष सफलतापुर्बक पार गरेको अबसरमा आप्नो प्रथम बार्षिक उत्सब पनि सफलतापुर्बक सँम्पन्न गरेको छ । , सिसन क्याफे महेन्द्रपुल पोखरा मा आयोजना गरिएको बार्षिक उत्सब कार्यक्रम बाबुराम नेपालिको अध्यक्षता, युथ भोलुन्टर फर चेन्जका सँस्थाका अध्यक्ष सुबास मल्लको प्रमुख आतिथ्यता र इन्जिनिएर तारा प्रसाद गुरुङ को विशिष्ट आतिथ्यतामा सञ्चालन भयको थियो । बार्षिक उत्सबको उत्घाटन प्रमुख अतिथि ले ब्यानरको रिबन काटेर र विशिष्ट अतिथिले बत्ति बालेर गनुभयको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबास मल्लले नेपालको अहिलेको यो परिस्थितिमा टेक्नोभोले गरेको काम निकै सराहनिय रहेको र आगामि दिनमा एस्ता कार्यक्रमलाइ निरन्तरता दियोस भन्ने सुझाब पनि दिनुभयको थियो । बार्षिक उत्सबको अबसर पारेर टेक्नोभोले आप्नो नयाँ वेब साइट पनि लन्च गरेको हो ।
उत्त कार्यक्रमा विशिष्ट अतिथि इन्जिनिएर तारा प्रसाद गुरुङ , टेक्नोभोका उपाध्यक्ष सन्तोष श्रेष्ठ ले पनि मन्तबय राख्नुभएको थियो भने आर्थिक गतिबिधिको आयब्यय बिबरणको प्रतिबेदन सँस्थाका कोषाध्यक्ष दुर्गा पौडेलले प्रस्तुत गर्नुभयको थियो ।
प्रबिधिलाइ कसरि नेपालिसमाजको हरेक क्षेत्रमा प्रयोग गर्न सकिन्छ र कसरि नेपालिजनजिबनको जिबनयापन लाइ प्रबिधिको प्रयोग ले सहज बनाउन सक्न्छि भन्ने मुलखोजमा रहेको टेक्नोभो सामाजिक काममा पनि अग्रसररहदै आएको र आगामि दिनमा पनि एसलाइ निरन्तरता दिने सँस्थाको अध्यक्ष बाबुरामले बताउनुभएको थियो ।
बिनिता नेपालिको स्वागत मन्तब्य रहेको उत्त कार्यक्रमको सञ्चाँलन सँस्थाको महासचिब मिलन लोहनी ले गनुभयको थियो ।

No comments:
Post a Comment