Tuesday, January 12, 2016

परदेसी (दरम खोला बग्यो सलल) को भिडियो सार्बजनिक

मिलन लोहनी
आफु जन्मेको गाउ घर बन पाखा साथि सँगि लाइ छोडेर परदेसि बन्नु रहर त कसैमा पनि हुदैन तर पनि बाध्यताले परदेसिन पुगेका नेपालिहरुलाइ सर्मपित गर्दै उनिहरुकै अबस्थालाइ गितमा उतारेका छन गाएक बिनोद लोहनी ले बागलुङको गलकोटमा जन्मेका लोहनी अहिले आफुनै परदेसि बनेका छन , परदेस मा रहदा गाउको यादले साहै सताउने र आपm्नै गाउघरको याद आइरहने यर्थाथलाइ गीत र भीडियोमा प्रस्तुत गरियको छ साथै भिडियो को अन्तयमा अरुको देशमा कति गुलामि गरेर बस्ने जाउँ साथि बरु सुख दुख आप्नै ठाँउमा केहि गरौ भन्ने सन्देश पनि भिडियो ले ब्यक्त गरेको छ ।
दरम खोला बग्यो सलल जुन ठाँउमा गएनि मलाइ त गाउको याद आउछ झलल नामक गितको बोल रहेको उक्त गीत बिबिशा म्युजीक क्रियशन ले उत्पादन गरेहेको हो, गितमा स्बर बिनोद लोहनी र जुना श्रिस को छ भने शब्द मेनुका लोहनी को हो । उक्त गीतको भिडियो सुटिङ भने दुबैको सारजामा भयको हो जसमा कलाकारहरु सुनील थापा, प्रकाश गुरुङ, तुल खड्का, आशिकि पाण्डे, सबिता आर्चाय लगायतले अभिनय गर्नुभयको छ , त्यसैगरि भीडियोको छायाङकन मुनराज तामाड र सम्पादन मिलन लोहनी ले गनुभयको हो ।
भिडियो हेर्नुहोस् 


No comments:

Post a Comment