कुनै एउटा गाउँमा दुई जना दाजुभाइहरु बस्दथे ,
उनीहरु एक आपसमा धेरै माया गर्दथे ।
खेत अलग-अलग थियो तर नजिकै , आमने- सामने ।
:
ठुलो दाइ विवाहित थिए ।

सानो भाई चाहिं अविवाहित, एक्लो,
:
एकपटक धानको खेती यति धेरै राम्रो भयो कि सोचे भन्दा धेरै नै बढी धान फल्यो ।
:
काम गर्दा गर्दै दाइ चाहिं ले छेउकै खेतमा काम गरिरहेको भाइलाई खेत हेरिदिन भनेर खाना खानको लागि गए ।
:
उ जाने बित्तिकै भाइ चाँहीले सोच्न थाल्यो , 'खेती धेरै नै राम्रो भएको छ यो वर्ष , धान पनि धेरै फलेको छ । म एक्लो छु , म एक्लैले कति नै खान सक्छु र 5,7 मुरी धान भए एक बर्षलाई पुगी हाल्छ , ठुलदाइ को त घर-गृहस्ति छ, भाउजू र बाल बच्चाहरु पनि छन् मेरो लागि भन्दा पनि यो अन्न दाजुलाई नै धेरै आवश्यक छ ।'
:
यस्तो विचार गरेर भाईले 10 बोरा धान
ठुलदाइको रासमा हालिदिन्छ ,
:
यत्तिकैमा दाइ खाना खाएर फर्किन्छ ।
ऊ आउने बित्तिकै भाइ पनि खान खानको लागि जान्छ,
भाई जाने बित्तिकै दाईले विचार गर्छ-

'मेरो घरपरिवार त जेनतेन चलिनैरहेको छ, मलाइ साथ दिने बुडी र बालबच्चाहरु पनि छन् । भाई एक्लो छ , उसको त अझै बिहेवारी-घरजम बासाल्नै बाँकी छ , जागिर नभएको विचरा उसको आम्दानी भनेको यहि धान बेचेर आउने दुई चार पैसो न हो,
मलाई भन्दा त यो अन्न को आबस्यकता उसलाई नै बढी छ ।'
:
यति विचार गरेर दाईले 10 बोरा धान भाइको धानको रासमा लगेर हालिदिन्छ...।
:
दुवै भाइहरुको मन मा हर्ष थियो ...
अन्न जति को त्यति नै थियो तर
माया , हर्ष र स्नेह चाँही बढिरहेको थियो ।

(सोच राम्रो राख्नुभयो भने प्रेम आफै बढ्छ ..........
यदि यस्तो प्रेम दाजुभाइमा भयो भने दुनियाको कुनैपनी ताकतले तपाईको परीवारलाई फुटाउन सक्दैन ।