कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि
- संसारका १० महानतम साहित्यकार मध्येका एक लियो टोल्सटाय परिक्षामा पटक पटक असफल भए पछि उनले पढाइलाई चटक्कै छोडेका थिए ।
- ब्रुस लीको सानैदेखि अमेरिका गएर मार्सल आर्ट बन्ने सपना थियो तर घाडो भइरहेको थियो पढाइ । र, उनले पढाइ चटक्कै छोडिदिएका थिए ।
- महान् कवि रविन्द्रनाथ टैगोरलाई उनको परिवारले धेरै पढोस् भन्न चाहन्थे, तर विद्यालय अध्ययनमा उनको पटक्कै मन थिएन र त SLC मा सात पटक गुल्टिए र पढाइनै छोडिदिएका थिए ।
- शिक्षकहरूले थोमस एडिसनको प्रयोगात्मक दिमागलाई चिनेनन् र उनलाई किताबी कुरा घोकाउन तर्फ लागे तर उनले त्यो स्विकारेनन परिणाम तिन महिनामै उनलाई विद्यालयबाट निकालियो ।
- विल गेट्सलाई कलेजजान पटक्कै मल लाग्दैनथ्यो । उनी कम्प्युटरमै रमाउदथे । एकदिन उनले कलेजनै त्यागे । उनले भनेका थिए कलेजमा म टप थिइन तर आज कलेजका टप मेरो कम्पनीमा काम गर्छन् ।
- क्याम्ब्रिज युनिभर्सिटी प्रेसले २००० मा छापेको एक शोध-खोज अनुसार कलेजमा पाउने शिक्षाभन्दा अनुभवबाट पाइने ज्ञान ६ गुणा बढी महत्वपूर्ण हुन्छ ।
आफ्नो सपनाको विश्वविद्यालयमा अनुभवको पुस्तकद्वारा रमाउदै पढ्नुहोस्, अनी मात्र जीन्दगीले तपाईलाई असली सर्टिफिकेट दिनेछ ।

i agree dost..
ReplyDeletethanks madan dost
ReplyDelete