Wednesday, June 24, 2015

प्रबिधिसँग सँम्बन्धित सँस्था “टेक्नोभो” द्रोसो बर्षमा

मिलन लोहनी, पोखरा, असार ८
पोखराका युवा बिर्धार्थिहरु मिलेर प्रबिधिको क्षेत्रमा योगदान पु¥याउने उध्स्यले सँ¥चालन गरिएको एक प्रबिधिसँग सम्बिन्धित सँस्था टेक्नोभो(technovo) ले पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रबेश गरेको छ । प्रथम बर्ष सफलतापुर्बक पार गरेको अबसरमा आप्नो प्रथम बार्षिक उत्सब पनि सफलतापुर्बक सँम्पन्न गरेको छ । , सिसन क्याफे महेन्द्रपुल पोखरा मा आयोजना गरिएको बार्षिक उत्सब कार्यक्रम बाबुराम नेपालिको अध्यक्षता, युथ भोलुन्टर फर चेन्जका सँस्थाका अध्यक्ष सुबास मल्लको प्रमुख आतिथ्यता र इन्जिनिएर तारा प्रसाद गुरुङ को विशिष्ट आतिथ्यतामा सञ्चालन भयको थियो ।  बार्षिक उत्सबको उत्घाटन प्रमुख अतिथि ले ब्यानरको रिबन काटेर र विशिष्ट अतिथिले  बत्ति बालेर गनुभयको  थियो।
          कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबास मल्लले नेपालको अहिलेको यो परिस्थितिमा टेक्नोभोले गरेको काम निकै सराहनिय रहेको र आगामि दिनमा एस्ता कार्यक्रमलाइ निरन्तरता दियोस भन्ने सुझाब पनि दिनुभयको थियो । बार्षिक उत्सबको अबसर पारेर टेक्नोभोले आप्नो नयाँ वेब साइट पनि लन्च गरेको हो ।

उत्त कार्यक्रमा विशिष्ट अतिथि इन्जिनिएर तारा प्रसाद गुरुङ , टेक्नोभोका उपाध्यक्ष सन्तोष श्रेष्ठ ले पनि मन्तबय राख्नुभएको थियो भने आर्थिक गतिबिधिको आयब्यय बिबरणको प्रतिबेदन सँस्थाका कोषाध्यक्ष दुर्गा पौडेलले प्रस्तुत गर्नुभयको थियो ।
 प्रबिधिलाइ कसरि नेपालिसमाजको हरेक क्षेत्रमा प्रयोग गर्न सकिन्छ र कसरि नेपालिजनजिबनको जिबनयापन लाइ प्रबिधिको प्रयोग ले सहज बनाउन सक्न्छि भन्ने मुलखोजमा रहेको टेक्नोभो सामाजिक काममा पनि अग्रसररहदै आएको र आगामि दिनमा पनि एसलाइ निरन्तरता दिने सँस्थाको अध्यक्ष बाबुरामले बताउनुभएको थियो ।
बिनिता नेपालिको स्वागत मन्तब्य रहेको उत्त कार्यक्रमको सञ्चाँलन सँस्थाको महासचिब मिलन लोहनी ले गनुभयको थियो ।





Saturday, June 20, 2015

भिडियो डकुमेन्ट्रि तथा सालैजो गीतको विमोचन कार्यक्रम पोखरा मा सम्पन्न

गलकोटका युवाहरुको समुह हाम्रो गलकोट टिम ले तयार पारेको “गलकोट रोपाई २०७२” बारेको भिडियो डकुमेन्ट्रि आज औपचारिक रुपमा एक कार्यक्रमबिच बिमोचन गरियो । उज्यालो सँगित समुह पोखरा ले आयोजना गरेको चियापान तथा गितसँगित र श्रब्यदृष्य सामाग्रिको बिमोचन कार्यक्रम बिच उत्त डकुमेन्टि भिडियो को औपचारिक रुपमा बिमोचन गरियको हो । उत्त भिडियो यसअगाडिनै युटुब र फेसबुक मा अपलोड गरियको भएपनि औपचारिक रुपमा आज बिमोचन गरिएको हो डकुमेन्टि भिडियोको साथमा रुद« प्रसाद लम्सालले पश्चिमाअञ्चलका बिभिन्न पा्रकितिक सास्कृतिक ठाँउहरुलाइ समेटेर तयार पार्नुभएको स्याङ्गजाको सुन्तला घारि  नामक गित पनि आजै सार्बजनिक गरिएको हौ । कार्यक्रममा प्रत्रकारहरुको साथमा गलकोट स्याङगजा, कास्कि, पर्बत लगाएत का ब्यक्त्तित्बको पनि उल्लेखनिय सहभागिता रहेको बिमोचन कार्यक्रमको आयोजना निगालो र्कनर रैष्टुरेण्ट पोखरामा गरियको थियो ।










“गलकोट रोपाई २०७२” बारेको भिडियो डकुमेन्ट्रि हेर्नुहोस