गलकोटका युवाहरुको समुह हाम्रो गलकोट टिम ले तयार पारेको “गलकोट रोपाई २०७२” बारेको भिडियो डकुमेन्ट्रि आज औपचारिक रुपमा एक कार्यक्रमबिच बिमोचन गरियो । उज्यालो सँगित समुह पोखरा ले आयोजना गरेको चियापान तथा गितसँगित र श्रब्यदृष्य सामाग्रिको बिमोचन कार्यक्रम बिच उत्त डकुमेन्टि भिडियो को औपचारिक रुपमा बिमोचन गरियको हो । उत्त भिडियो यसअगाडिनै युटुब र फेसबुक मा अपलोड गरियको भएपनि औपचारिक रुपमा आज बिमोचन गरिएको हो डकुमेन्टि भिडियोको साथमा रुद« प्रसाद लम्सालले पश्चिमाअञ्चलका बिभिन्न पा्रकितिक सास्कृतिक ठाँउहरुलाइ समेटेर तयार पार्नुभएको स्याङ्गजाको सुन्तला घारि नामक गित पनि आजै सार्बजनिक गरिएको हौ । कार्यक्रममा प्रत्रकारहरुको साथमा गलकोट स्याङगजा, कास्कि, पर्बत लगाएत का ब्यक्त्तित्बको पनि उल्लेखनिय सहभागिता रहेको बिमोचन कार्यक्रमको आयोजना निगालो र्कनर रैष्टुरेण्ट पोखरामा गरियको थियो ।
“गलकोट रोपाई २०७२” बारेको भिडियो डकुमेन्ट्रि हेर्नुहोस
“गलकोट रोपाई २०७२” बारेको भिडियो डकुमेन्ट्रि हेर्नुहोस
No comments:
Post a Comment